सरकार र डा.केसीबीचको वार्ता विफल, माग सम्बोधन नभएको केसीपक्षको आरोप



हाम्रो इकोनोमि

जुम्लामा अनसनरत डा. गोविन्द केसीको प्रतिनिधि मण्डलसँग सरकारले गरेको वार्ता विफल भएको छ ।

डा. केसीको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको वार्तामा सहभागी केसी पक्षका वार्ता टोली सदस्यले बताएका छन् ।

१८ दिनदेखि अनसनरत केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा सोमबार वार्ता टोली बताएको थियो ।

सोमबारै भएको वार्तामा पनि केसी पक्षले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनुपर्ने अडान राखेपछि वार्ता निष्कर्ष बिहीन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...