प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित कायममुकाय प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । ओलीकाे यस्ताे अाग्रहपछि जाेशी झाेक्किएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाण पत्र गम्भीर प्रकृतिकमे उजुरी लगायतकाे विवादमा मुछिएकाले
नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको