‘छक्का पञ्जा ३’ को गीत ट्रेन्डिङको पहिलो नम्वरमा



हाम्रो इकोनोमि

‘छक्का पञ्जा ३’ मा समावेश पहिलो नम्वरमा गीतको भिडियो नेपाल युट्युव ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ ।

१८ लाख बढी भ्युज कमाउँदै यो मल्टीस्टारर नाचेको गीत ट्रेन्डिङको एक नम्वरमा आएको हो । 

गत साउन १४ गते, सोमबार २ : ३५ पहिलो नम्वरमा युट्युवमा अपलोड गरिएको थियो । छोटो समयमा धेरै भ्युज पाउन सफल ‘छक्का पञ्जा ३’ को यो गीत निकै नै प्रतिक्षामा थियो ।

दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्द रहेको पहिलो नम्वरमा डेभिड शंकर र बिन्दु परियारको स्वर छ ।

लोक लयको पहिलो नम्वरमा गीतमा दिपाश्री निरौला, केदार घिमिरे, दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, बुद्धि तामाङ, स्वस्तिमा खड्का, संजोग कोइराला, दीपिका प्रसाईं र सुमन गिरी भान्जाले कम्मर मर्काएका छन् ।

कोरियोग्राफी कविराज गहतराजको छ । ‘छक्का पञ्जा ३’ दशैंमा लाग्दैछ ।गीत :

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...