काँडाघारीबाट अपहरित बालक निशान खड्काको हत्या



हाम्रो इकोनोमि

 

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।

अपहरणकारीले बालकको हत्या गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

लगत्तै, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग दुई अपहरणकारीको मुठभेड हुँदा दुवैको मृत्यु भएको छ ।

 अाइजीपीलार्इ  यस्तो दिएका थिए थापाले निर्देशन

गृहमन्त्री राम बहादुर थापालार्इ सांसद निरु पालको पेस्तोल प्रकरणले तनावित बनाइरहेको बेला झन् ठुलो घटनाको सामना गर्नु परिरहेको छ।

 

काँडाघारीबाट एक ११ वर्षीय बालकलार्इ अपराहण गरी अपराहणकारीहरुले प्रहरीलार्इ नै चुनौती दिएका छन्। बालक निशान खड्कालार्इ अपराहणकारीहरुले अपराहण गरी प्रहरीलार्इ चुनौती दिएका हुन्।

गृहमन्त्री थापाले यो घटनालार्इ तत्लकाल समाधान गर्नलार्इ आइजीपी सर्वेन्द्र खनाललार्इ निर्देशन दिएका छन्।

थापाले आइजीपी खनाललाई फोन गरेर आजै बालकलाई अपहरण मुत्त गर्ने र अपहरणकारी लाई पक्रन आदेश दिएका छन ।

 

अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको परिवारिक स्रोतले बताएको छ । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् ।

 

प्रहरीले ती अपराहणकारीहरुको गहन रुपमा खोजतलाश गरिरहेको छ। घटनास्थलमा आवश्यक रुपमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

बुढानीलकण्ठ नगरपालिका–२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      बुढानीलकण्ठ नगरपालिका वडा नम्बर -२ मा निःशुल्क पाठेघरको मुख तथा...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...