जनकपुरमा संसदीय पत्रकारीता तालिम सुरु



हाम्रो इकोनोमि

 

जनकपुरमा तीनदिने संसदीय पत्रकारीता तालिम सुरु भएको छ ।

तालिमको आज दुई नम्बर प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उद्घाटन गरे ।

तालिम उद्घानमा प्रदेश सभासद तथा नेपाल पत्रकार माहासघँ धनुषा शाखाका पूर्व अध्यक्ष रामअशिष यादव , जनकपुर उपमाहानगरपालिकाका मेयर लालकिशोर साह , नेपाल पत्रकार माहासघँका केन्द्रिय सदस्य शैलेन्द्र झा लगायत अतिथीका रुपमा थिए ।

समाज विकास मन्त्रालय , प्रदेश २ सरकारको सहयोगमा मधेशी पत्रकार समाज नेपालले आयोजना गरेको तालिममा दुई नम्वर प्रदेश संसदको रिपोर्टिगं गर्ने करिव वीस पत्रकारहरुको सहभागिता थियो ।

उद्घाटन कार्यक्रमको मधेशी पत्रकार समाज नेपालका प्रदेश २ का अध्यक्ष विरेन्द्रकुमार रमणले अध्यक्षता गरेका थिए भने प्रशिक्षण नागरीक दैनिका प्रधान सम्पादक गुणराज लुइटेल र पत्रकार अनिलकुमार कर्णले दिएका थिए ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...