‘कायरा’ लिएर आर्यन र साम्राज्ञी दुवई उडे



हाम्रो इकोनोमि

 

साउँन १८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आएको फिल्म कायरा अब दुवईमा पनि प्रदर्शन हुने भएको छ ।

आफ्नै होम प्रोडक्सनमा निर्माण भएको फिल्म ‘कायरा’ लिएर अभिनेता आर्यन सिग्देल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सँगै लिएर युएइ उडेका छन् ।

आफ्नै फिल्म प्रदर्शनमा आईरहेका बेला फिल्मका दुबै स्टार विदेशिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि, अभिनेता सिग्देलले युएइका विभिन्न सहरमा प्रदर्शन हुन लागेको कायराको प्रदर्शनको लागि विदेश उड्न लागेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...