धेरैको संलग्नता रहने हो भने ठूल्ठूला आयोजनामा हुने अनियमितता कसरी गुपचुपमा राखिन्छन् भन्ने पछिल्लो उदाहरण सिक्टा सिँचाइ आयोजना बनेको छ। तीन साताअघि परीक्षणका क्रममा मूल नहर भत्केको उक्त आयोजनामा अझैसम्म त्यो नहर किन र कसरी भत्कियो भन्ने विषयमा प्रधानमन्त्री
आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले कैद र जरिवानाको फैसला