सर्बेन्द्र खनाल आइजीपी बने पछी प्रहरी अधिकारीमा यसरी बढ्यो इन्काउन्टर मोह,यस्तो छ कानुन
मकवानपुर जिल्लाको प्रमुखका रुपमा सरुवा भएर गएका एसपी लोकेन्द्र श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरेर भने, ‘जघन्य अपराधमा संलग्न अपराधीहरुमाथि जिल्लामा इन्काउन्टर हुनेछ। यो मेरो बोली मात्र होइन, व्यवहारमै देखिनेछ।’ कुनै पनि अपराधमा संलग्नलाई गोली हानेर मार्ने अधिकार कानुनले प्रहरीलाई दिएको