समाचार

काठमाडौं महानगरका जनप्रतिनिधिको तलब १२ करोड, सल्लाहकारलाई ६० लाख

  काठमाडौं महानगरपालिकाले चालू आर्थिक बर्षमा सल्लाहकारलाई तलब र पारिश्रमिक वापत ६० लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । बिकास निर्माणको कामलाई थाँती राखेर कापमाले सल्लाहकारलाई मात्रै यतिधेरै रकम विनियोजन गरेको हो ।   कामपाले गुरुयोजना तर्जुमा गर्न ११ विज्ञ