समाचार

गैंडाकोटमा रोकिराखेका दुई ट्रकमा आगजनी

  नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ ।   पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका ना२ख २५४८ र ना२ख ८४८७ नम्बरको दुई ट्रकमा सोमबार राति करिब १ बजेतिर चार जनाको अज्ञात समुहले आगजनी गरेका हुन्