हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु



हाम्रो इकोनोमि

 

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगेन्द्रकुमार कार्तिक छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले कार्तिकको मृत्यु भएको पुष्टि गरे ।

 

‘अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा पछाडि पट्टीको पंखाले लागेर मृत्यु भएको हो’, ढुंगानाले भने, हेलिकोप्टर सिमकोटबाट त्यहाँ गएको थियो ।’

 

हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...