कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा उठेको न्यायिक आन्दोलन शुक्रबारसम्म आइपुग्दा हिंसात्मक बन्यो । प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीहरू केन्द्रमा तानिएपछि नयाँ अधिकारीहरूले शुक्रबार पद बहाल गरे । योसँगै गृह मन्त्रालयका सहसचिव
विक्रम सम्वत् ०५८ को वैशाख महिना । रातको नौ बजे । युवराज दीपेन्द्रको खोपीमा दिवानीको प्रवेश भयो ।