सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महेन्द्रनगरको टोलीले अवैधरूपमा नेपालबाट भारत लैजाने क्रममा ठूलो परिमाणको कालो मरिच बरामद गरेको छ। नेपालगन्जबाट अवैधरूपमा भारत निकासी गर्न लागिएको दुई क्विन्टल चालिस किलो मरिच सशस्त्र प्रहरीले जमुनहाबाट बरामद गरको हो। ना २
धनुषा, ढल्केवर । दिनहुँजसो जनताको घरदैलोमा भेटिन्छन् , मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पवलपुरका वडाअध्यक्ष विष्णुहरी खदाल । ३५ सय