काठमाडौंमै फेला पर्यो अवैध गुटखा फ्याक्ट्री, २ जना पक्राउ
काठमाडौंमा अवैध गुटखा फ्याक्ट्री फेला परेको छ । सो फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ भने दुई जना सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को