नेकपाले सुशासन कायम गर्ने मुख्य उद्देश्यका साथ सरकार संचालन गर्ने जनादेश पाएको हो । तर नेकपाको सरकार आएपछि विगतमा भन्दा बढी भ्रष्टाचार हुन थालेको जनगुनासो छ । ओली सरकारलाई असफल बनाउन कर्मचारीतन्त्र नै लागेको आभाष हुन थालेको छ
यसअघि नेपाल चिकित्सक संघले भदौ एक गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएसँगै आफूहरूले बिरामी