समाचार

निर्मला हत्या प्रकरण : काठमाडौं ल्याइएका आरोपी विष्टको मानसिक अवस्था जाँच हुँदै

  कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या आरोपमा प्रहरी पक्राउ गरेका दिलिपसिंह बिष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।   बिष्टलाई आज (मंगलबार) बिहान विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनको त्रिबि शिक्षण अस्पताल