समाचार

हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, आनी डोल्मा जीवितै

  गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । यस्तै एक महिला गम्भीर घाइते भएको पनि प्रहरीले जनाएको छ ।   घटनास्थल निकै  दुर्गमस्थानमा रहेकाले उनलाई डोकोमा