तितेपातीबाट तेल उत्पादन
तितेपातीबाट सुगन्धित तेल उत्पादन ! झट्ट सुन्दा पत्यार नलाग्न सक्छ । तर, खोटाङको पाथेकामा खेर गइरहेका तितेपाती प्रशोधन गरेर तेल उत्पादन थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका स्थानीयले करिब ३५ लाखको लगानीमा तितेपाती प्रशोधन उद्योग