पुर्जी जारी भएको दुई साता नाघिसक्दा पप्पु कन्सट्रक्सनका सञ्चालक सुमित रौनियार पक्राउ नपरेपछि प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीयले रौनियार पक्राउ नपर्नुमा प्रहरीको सक्रियतामाथि प्रश्न उठाएका छन् । रौनियार पक्राउ पर्न नसक्नुमा प्रहरीको उदासीनता रहेको स्थानीयको आरोप छ
लुम्बिनीलाई केन्द्रमा राखेर करिब दुई खर्ब रुपैयाँ लागतमा सहरी कोरिडोरको योजना तयारी अन्तिम चरणमा पुगेको छ। सहरी विकास