समाचार

नेकपामा यसरी एक्लिँदै माधव नेपाल, कस–कसले छाड्दैछन् गुट ?

  नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा नै लेखिन्– अब म कुनै गुटमा रहन्न । स्वतन्त्र बस्छु ।   तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेत चलाइसकेकी झाँक्री कहिले