ठमेल र लाजिम्पाटमा गुण्डागर्दी गर्दै आएका गुरुङ पक्राउ



हाम्रो इकोनोमि

 

 

पर्यटकीय शहर ठमेल र लाजिम्पाट क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका ३१ वर्षीय सुदीप गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

 

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ ।

 

गुरुङले लाजिम्पाट तथा ठमेलका स्थानीय व्यवसायीलाई धम्क्याइ रकम उठाएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...