सरकारले एकै महिनामा बाँडियो ४ करोडभन्दा बढी आर्थिक सहायता, कसले कति लगे नामावली सहित
सरकारी खर्चमा मितव्ययिता अपनाउने भन्दै आधा दर्जन कार्यविधि र निर्देशिका जारी गरेको सरकारले औषधि उपचार तथा आर्थिक सहायताको नाममा एकै महिनामा चार करोड रुपैयाँभन्दा बढी वितरण गरेको छ । गएको भदौ महिनामा मात्र सरकारले औषधि उपचारको लागि