समाचार

सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा

  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पछिल्लो समय निकै सक्रिय र आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।   समाजमा भ्रष्टाचारजन्य गतिविधि खुल्लेआम बढिरहेका बेला पनि अख्तियारको आँखा सबैतिर पुग्न नसकिरहेको गुनासो बढिरहेका बेला अख्तियारले आफ्नो कार्वाहीको गति बढाएको छ ।