समाचार

१८ वर्षसम्म अलपत्र बाहिरी चक्रपथ नबन्ने पक्का

  २०५७ मा बाहिरी चक्रपथ निर्माणको अवधारणा बनेर सम्भाव्यता अध्ययन सुरु भयो । १८ वर्ष पुरानो आयोजना अहिले आएर अन्योलमा परेको छ । यतिसम्म कि एक अरब खर्चिइसकेपछि डिपीआर रद्द हुन लागेको पनि भनिदै छ  । यही विषयमा हामीले बाहिरी