समाचार

भाइरल ज्वरोका कारण छातीमा संक्रमण, प्रधानमन्त्रीका आजका नियमित कार्यक्रम स्थगित

  छातीमा संक्रमण भएपछि नेकपाले हिजो शनिबार भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन नसकेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आजका नियमित कार्यक्रम पनि स्थगित गरिएका छन् ।   भाइरल ज्वरोका कारण छातीमा संक्रमण भएपछि प्रधानमन्त्री ओलीलाई तीन