श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त भएयता मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारसम्बन्धी सबै मुद्दा फास्ट ट्र्याकमा किनारा लगाउँदै आएका छन् । पछिल्लो समय मन्त्रालयमा कुनै पनि मुद्दा विचाराधीन अवस्थामा नरहेको कानुन शाखाका उपसचिव रेशमराज सिग्देलले जानकारी दिए । मन्त्री
मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ