नारायणकाजीले पनि गरेका थिए सांसद बन्ने प्रस्ताव, तर किन बामदेवको मात्र चर्चा ?
२०७४ मंसिरमा भएको संघीय चुनावमा तत्कालिन एमालेका उपाध्यक्ष बामदेव गौतम बर्दिया– १ बाट र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गोरखा– २ बाट चुनाव लडेका थिए । तत्कालिन एमाले र माओवादीका शीर्ष नेताहरुले चुनाव जित्दा गौतम र श्रेष्ठ भने पराजित