समाचार

सेल्फी खिच्दा गरौ ख्याल, नत्र अकालमै जाला ज्यान !

    फेसबुक, ट्विटरलगायत अन्य सामाजिक सञ्जालमा धेरै लाइक्स र कमेन्टस पाउने भोकमा खतरा ठाउँमा सेल्फी खिच्ने धाउन्नमा हुनुहुन्छ भने एक पटक फेरि सोच्नुस् है। किनकी तपाईंको सेल्फी पोस्ट हुन नपाउँदै तपाईंको ज्यान जान सक्छ।     २ सय ५०