समाचार

नेपाली कांग्रेसका भातृसंगठनहरुमा भद्रगोल, देउवा तनावमा, रामचनद्रलाई हाइसन्चो

  शिक्षक संघ, निजामती कर्मचारी युनियन, नेपाल ट्रेड युनियन कांग्रेस र डेमोक्रेटीक लयर्स एशोसिएसनमा आफ्नो गुट पराजीत भइसकेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अरु संगठनका अधिवेशन नै नगरी टीका लगाउने खेलमा छन् । त्यसैअन्तर्गत उनले नेविसंघको अधिवेशन उमेर विवाद निकालेर