समाचार

बुद्धिजीवीलाई प्रधानमन्त्रीको चतेतावनी, ‘वादविवाद गर्न खोजेको हो ? म पनि जवाफ दिऊँ ?’

  एसिया प्यासिफिक समिटमा सरकारको सक्रिय सहभागितालाई लिएर आलोचित बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पाएको पदक जायज भएको बताएका छन् । साथै आफूले जवाफ दिँदा थला पर्न सक्ने भन्दै आफूसँग वादविवाद गर्नुअघि एकपटक सोच्न बुद्धिजीवीहरुलाई चेतावनीसमेत दिएका छन् ।