समाचार

कञ्चनपुरमा समातिएका ३ छाडिए, काठमाडौंबाट पक्राउ परेका यूवा थुनामा

  कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ।उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको  कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले सेतोपाटीलाई बताए।‘सोधपुछका लागि बोलाएका थियौं, हिजो साँझ