समाचार

बामदेवको फरक दस्तावेजले नेकपामा भुकम्प, ओली र दहाललाई १०३ डिग्रिको ज्वोरो

  सत्तारुढ नेकपाको बैठकमा शीर्ष नेताहरूकै ‘परस्पर विरोधी’ दस्तावेज पेश भएका छन्। पार्टी एकतापछि पहिलो पटक लिखित राजनीतिक दस्तावेजसहित सुरु नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको साझा राजनीतिक प्रतिवेदनमाथि सचिवालय सदस्य वामदेव गौतमले छुट्टै प्रस्ताव पेश