समाचार

संसारकै धनी व्यक्तिको कम्पनीले सोनाक्षी सिन्हालाई ठग्यो ! यसरी खाइदियो १८ हजार

  बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई आनलाइन शपिङ कम्पनीले ठगेको घटना सार्वजनिक भएको छ । अनलाइन शपिङ कम्पनी अमेजनले सोनाक्षीलाई ठगेको उनी आफैंले बताएकी हुन् । सोनाक्षीले केही दिनअघि अनलाइन शपिङ कम्पनी अमेजनमा १८ हजार भारतीय रुपैयाँ मूल्य पर्ने हेडफोन अर्डर