समाचार

‘मुक्तियुद्ध’ सँगै लडेका योद्धाहरुलाई यसरी हिरासतमा हाल्लै छन् गृहमन्त्री बादल

  तत्कालिन नेकपा माओवादीले २०५२ सानलमा थालनी गरेको जनयुद्धका युद्धाहरु यतिकबेला आमरण अनसन गर्दै काठमाडौको माइघिरमण्डलामा चिसो भूइमा लडिरहेका छन् । राज्य बिरुद्ध लड्दा र चौकी आक्रमण गर्द घाईते भई अपांगता भएका ७ जना पूर्व लडाकुहरु यतिबेला माईतीघर मण्डलामा ४ दिनदेखि