समाचार

बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

  काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आमाछोरा सवार स्कुटरलाई भ्यानले ठक्कर दिँदा छोराको ज्यान गएको छ भने आमा घाइते भएकी छिन् । बुधबार बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७