समाचार

मोनोरेलको डीपीआर सम्झौता,अबको ३ बर्षमा काठमाण्डौका जनताले चढने भए रेल

  काठमाडौं महानगरपालिका र ललिपुर महानगरपालकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग सम्झौता गरेका छन् ।   चाइना रेलवे २५औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी)लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको हो ।   बुधबार राष्ट्रिय सभागृहमा