समाचार

खरदारदेखि उपसचिवसम्म १४ हजार पदमा विज्ञापन !

लोकसेवा आयोगको तयारी गरिरहेकाहरु निकै अलमलमा छन् । कहिले दुई वर्षसम्म लोकसेवाले विज्ञापन खुलाउँदैन भन्ने भ्रम छरिरहेको पाइन्छ त कहिले अब भारी मात्रामा विज्ञापन खुलाउँदैछ भन्ने आउँछ ।   पछिल्लो समय सरकारले कर्मचारी समायोजन गरिरहँदा समायोजन सकिएलगत्तै कम्तीमा १४ हजार