पहिलो नेपाल आइडल बिजेता बुद्ध लामाको गीतले पायो १६ करोड भ्यूज



हाम्रो इकोनोमि

 

प्रथम नेपाल आइडलको उपाधि विजेता बुद्ध लामाले गाएको ‘सानी नरिसाऊ न, मलाई फकाउन आउँदैन’ बोलको पछिल्लो गीतले मंगलबार साँझसम्म टिकटमा एक सय ६४ दशमलव २ मिलियन (१६ करोड ४२ लाख) भ्यु पाएको छ।

यही गीतको भिडियो युट्युबमा मंगलबार साँझसम्म ४१ लाख ५० हजारले हेरेका छन्।

भिडियो २०१८ को सेप्टेम्बर ६ तारिखमा युट्युबमा प्रकाशित गरिएको हो। भिडियोमा लाइक पनि त्यत्तिकै छ।

आशुसेन लामाको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा बुद्ध आफैं लिड रोलमा छन्।

उनलाई विनिताले अभिनयमा साथ दिएकी छन्।

भिडियोका निर्देशक मोहनराज अधिकारी हुन् भने पोरियोग्राफर सञ्जय लामा हुन्। भिडियो अमेश वज्राचार्यले खिचेका हुन्।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...