फोटो खिचेको १ सेकेण्डमै गयो युवकको ज्यान, क्यामेरामा रेकर्ड भयो सबै घटना भिडियो



हाम्रो इकोनोमि

पछिल्लो समय सेल्फी मोह हावा जस्तै गरी फैलिरहेको छ। मानिसहरु जोखिम मोलेरै सेल्फी लिन्छन्।

नेपालमा मात्रै नभैर विश्वभर नै सेल्फी मोह बढ्दै गएको छ। यही सेल्फी मोहका कारण धेरैल अकालमा ज्यान पनि गुमाएका छन्।

सेल्फी मोहकै कारण प्रत्येक वर्ष धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। यस्तै भिडियो यतिबेला समाजिक संजालमा भाइरल भएको छ।

भिडियोमा एक व्यक्ति नदी किनारमा सेल्फी लिने क्रममा आफ्नो ज्यान नै गुमाउन पुग्छन्।

ती व्यक्ति एक नदीको किनारमा रहेको माटोको ढिस्कोमाथि सुतेर सेल्फी लिइरहेका हुन्छन्, ठिक त्यतिनै बेला तीव्र बहावमा रहेको नदीले माटोको ढिस्को नै बढाउँदा उनी ती व्यक्ति नदीमा बेपत्ता हुन्छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...