समाचार

कलियुगकी देवी : सुत्केरी भएको अर्काे दिन ‘ट्रायल’ दिएर बनिन् सरकारी चालक

  पोखरा – जीवनमा संघर्षको सामना गर्दागर्दै देवी कार्कीको परिचय बदलियो । उनलाई थमाइएकोे नियुक्ति पत्रको परिभाषा थियो – गण्डकी क्षेत्रमै सरकारी सेवामा पहिलो महिला सवारीचालक । नेपाल यातायात महिला चालक संघकी केन्द्रीय अध्यक्ष देवीको जन्म उदयपुर जिल्लाको चुवाडे (हाल