यो अन्तरवार्ता नै अन्तिम भयो रविको लागि ! हेर्नुहोस आमासँगै बसेर रविले दिएको यो अन्तरवार्ता



हाम्रो इकोनोमि

 

फेरी टुहुरा भए नेपाल आइडलका रवी, सानैमा आमालाई गुमाएका रविले फेरी सौतेनी आमालाई पनि गुमाए, आमासँग रविले एकसाथ दिएको अन्तरवार्ता हेर्नुहोस्

 

नेपाल आइडल सिजन – २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान रविकी आमाको करेन्ट लागेर ज्यान गएको हो ।

नेपाल आइडल सिजन- २ का विजेता रवि ओडकी आमा ४५ वर्षीया विष्णा ओड ।

बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडले घरमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेपनि ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

घटना भए लगत्तै उनलाई उपचारका लागी लगीए पनि बचाउन नसकीएको पारिवारिक स्रोतले जनाउको छ ।

बाल्यकालमा नै जन्मदिने आमालाई गुमाएका रविले नेपाल आइडलको ताज जिते लगत्तै सौतेनी आमा विष्णालाई गुमाउन पुगेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...