समाचार

५ मिनेटको ३ लाख ! कोही छ तिर्न सक्ने ? – सुष्मा कार्की

नेपाली कलाकारहरुको कमाइको स्रोत अचेल फेरिएको छ । ‘डायस्फोरा सोसाइटी’ उनीहरुले कमाउने प्रभावकारी बजार हो । गायक–गायिका र कमेडीयनहरुलाई फलिफाप बनेको विदेशी बजार फिल्मकर्मीहरुका लागि पनि उपयुक्त देखिएको छ । अधिकांश नेपाली नायिकाहरु भने विदेश गएर ‘डान्स पर्फमेन्स’ देखाएर राम्रो