समाचार

दिल निशानीलाई मिना ढकालले दिइन् मुखभरीको जवाफ ! (भिडियो सहित)

  पत्रकार दिल निशानी मगरलाई मिना ढकालले खतरा जवाफ दिएकी छिन् । मीनाले एक युट्युब च्यानलसंग कुरा गर्दै दिल निशानीलाई मुखभरीको जवाफ दिएकी हुन् । मीनाले निशानीका विवादित स्टाटसलाई लक्षित गर्दै भनिन्, ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन ।’