समाचार

श्रृष्टि खड्का : नेपालको २५० वर्षको इतिहासमा पहिलोपटक एउटी महिला बनिन् सैनिक गुल्मपति ! सम्मान स्वरुप शेयर गराै

  दुई सय पचास वर्षभन्दा पुरानो इतिहास बोकेको नेपाली सेनाले विसं ०६२ देखि महिलाका लागि ‘इन्फ्यान्ट्री’तर्फ भर्ना खोल्यो । त्यसको १२ वर्षपछि छुट्टै महिला गुल्म खडा गरेर त्यसको नेतृत्वसमेत महिलालाई दियो, गत साउनदेखि । सेनाको यो निर्णयसँगै पहिलोपटक महिला सैनिक