समाचार

प्रचण्ड पत्नी सीतालाई एक्कासी आइसीयूमा

  सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीएका एकजना अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई आइसीयूमा अस्पताल भर्ना गरिएको छ। भाइरल इन्फेक्सन (ज्वरो, रुघाखोकी) को समस्या देखिएपछि आज बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्प्ताल लगिएकी सीता दाहाललाई, इमरजेन्सीमा समेत नराखिकन आज बिहान