अस्ट्रेलियापछि बंगलादेशमा चम्किए सन्दीप : शानदार डेब्यु, १६ रन दिएर २ विकेट

हाम्रो इकोनोमि

नेपाली युवा स्टार स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि डेब्यु गरेका छन् ।

सिल्हेट सिक्सर्सको तर्फबाट खेलेका सन्दीपले कोमिल्ला भिक्टोरियन्सविरुद्धको डेब्यु खेलमा जम्मा १६ रन दिएर २ विकेट हात पारेका हुन् ।

सन्दीपले पाकिस्तानी स्टार ब्याट्सम्यान शोएब मल्लिकलाई सब्बीर रहमानको हातबाट क्याच आउट गराए भने अमिनुल हकलाई बोल्ड गरे ।

आफ्नो ४ ओभरको स्पेल पूरा गर्ने क्रममा सन्दीपविरुद्ध एउटा पनि बाउण्ड्री प्रहार भएन । १२ बलमा त उनले कुनै पनि रन दिएनन् ।

पहिले नै गरिएको सम्झौताअनुसार सन्दीप बिग बाश लिग बीचमै छाडेर बीपीएल खेल्न बंगलादेश आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...