समाचार

पृथ्वीनारायणलाई थुक्नेहरुलाई रविको चुनौती: नेपालको निर्माता को हो देखाउ, तिनलाई ढोग्नु पर्यो ? (भिडियोसहित)

      राष्ट्रिय एकता दिवस अथवा पृथ्वी नारायण शाहको जन्म जयन्तीको विषयमा प्रत्येक वर्ष विवाद हुन्छ अचेल । धेरैले पृथ्वी नारायण शाहलाई यो राष्ट्रका निर्माता मान्छन् तर कोही उनै पृथ्वी नारायाण शाहलाई युद्ध अपराधी पनि मान्छन् ।   कसैको