समाचार

रामचन्द्र पौडेलका छोरा चिन्तन दलाली काममा लागेपछि

  रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर नेपाली कांग्रेसभित्र खैलाबैला शुरु भएको छ । रामचन्द्रले छोरा चिन्तनलाई आफूमार्फत हुने हरेक क्रियाकलापमा सहभागी गराउने गरेका छन् ।   चिन्तनलाई नेता बनाउने ध्यानमा लागेका पौडेलको केही दिन अगाडि नेविसंघका नेताहरूले सिधै