समाचार

विधेयक पास भएपछि योगेशले दिए काँग्रेस सांसदलाई धन्यवाद

  बहुचर्चित चिकित्सा शिक्षा विधेयक २०७५ बिहीबार राष्ट्रिय सभाबाट पारित भएलगत्तै नेकपाका नेता योगेश भट्टराइले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई धन्यवाद दिएका छन् ।   बिहीबार विधेयक पास भएलगत्तै नेता तथा प्रतिनिधि सभाका सांसद समेत रहेका भट्राइले