समाचार

चितवनमा एम्बुलेन्सको मनोमानी, दर्ता गाँउमा सेवा शहरमा

    विरामीलाई अस्पतालमा लैजान भनी सञ्चालनमा ल्याएका एम्बुलेन्सहरु सहरका अस्पतालको गेटमा कुर्नेगर्दा गाउँका विरामीले समयमा उपचार पाउन सकेका छैनन् । आपतविपद परेको समयमा एम्बुलेन्सको सेवा दिने भनी ग्रामिण क्षेत्रमा विभिन्न सस्था मार्फत सञ्चालनमा रहेको एम्बुलेन्सहरु अहिले भरतपुरका अस्पतालहरुको गेटमा